• २०८३ बैशाख २० आइतबार

फिस्लिङमा ढुङ्गा खस्दा काठमाडौँ-मुग्लिङ सडक अबरुद्व

फिस्लिङमा ढुङ्गा खस्दा  काठमाडौँ-मुग्लिङ सडक अबरुद्व

काठमाडौँ । काठमाडौँ-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान फिस्लिङमा ढुङ्गा खस्दा सडक अबरुद्व भएको हो । अहिले ढुंगा हटाउने कार्य भइरहेको र छिट्टै सडक सुचारु हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै