• २०८३ बैशाख १५ मंगलबार

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई दिइएको छ।

अर्थ मन्त्रालयले सहसचिव ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार सोही विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै