• २०८३ बैशाख १२ शनिबार

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

रूपन्देही । आफ्नै बुबा ५८ वर्षीय जङ्ग बहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्ग बहादुरको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै