• २०८३ बैशाख ११ शुक्रबार

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका राजदूत हाश्मीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका राजदूत हाश्मीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीलाई शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षबीच आपसी समझदारी, सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा सकारात्मक संवाद भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै