• २०८३ बैशाख ६ आइतबार

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा खेलको ४३औं मिनेटमा माथेअस चुन्हाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि म्यानचेस्टर युनाइटेड ३३ खेलमा ५८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ३३ खेलमा ४८ अंक रहेको छ र हाल छैटौं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै