• २०८३ बैशाख ४ शुक्रबार

सभामुख अर्यालबाट भैसेपाटीस्थित सरकारी आवास क्षेत्रको अवलोकन

सभामुख अर्यालबाट भैसेपाटीस्थित सरकारी आवास क्षेत्रको अवलोकन

काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले भैसेपाटीस्थित सरकारी आवासको अवलोकन गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरेको सरकारी आवास क्षेत्रको सभामुख अर्यालले बुधबार अवलोकन गरेका हुन् । भैसेपाटीमा सरकारले अर्बौं खर्च गरेर मन्त्री, मुख्यमन्त्रीसहितका विशिष्ट व्यक्तिहरुका लागि बनाएको आवस क्षेत्रमा गत भदौ २४ गते आगजनी गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै