• २०८३ बैशाख ४ शुक्रबार

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता

काठमाडौँ  । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

मौरिससमा शुक्रबार भएको भेटमा जयशंकरले मन्त्री खनाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिएका थिए । भेटका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा अझ गहिरो सहकार्य गर्दै द्विपक्षीय सम्बन्धको पूर्ण सम्भावना उपयोग गर्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनाल आज र भोलीसम्म मौरिससमा हुने इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन विहिबार त्यहाँ पुगेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै