• २०८३ बैशाख ४ शुक्रबार

संसदमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुन्छ- महावीर पुन

संसदमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुन्छ- महावीर पुन

काठमाडौं । सांसद महावीर पुनले आफु राजनीति गर्ने व्यक्ति नभएको बताउदै संसदमा आफ्नो भूमिका पक्ष विपक्ष भन्दा निष्पक्ष हुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पुनले आउने नपर्ने आफु संसदमा आएको बताउदै आफुले संसदमा निष्पक्ष भूमिका निभाउने बताएका हुन् ।

सांसद पुनले आफुले शिक्षामन्त्री हुदा गर्न खोजेका काम गर्न नपाएपछि सांसद बन्न उम्मेदवार बनेको बताए । पुनले रास्वपाका युवा सांसदहरुलाई कुसंस्कारमा नफस्न सुझाव समेत दिएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै