• २०८३ बैशाख ४ शुक्रबार

किन बन्द भयो हर्क साम्पाङको फेसबुक पेज ?

किन बन्द भयो हर्क साम्पाङको फेसबुक पेज ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज बन्द भएको छ ।

'हर्क साम्पाङ अ रिभोलुसन' नामक फेसबुक पेज बिहीबार बन्द भएको हो । पेजविरुद्ध कम्युनिटी गाइडलाइन उलंघन गरेको भन्दै अत्यधिक रिपोर्ट भएपछि फेसबुक पेज बन्द भएको बताइएको छ ।

फेसबुक पेज बन्द भएपछि हर्क साम्पाङको टिमले खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै