• २०८२ चैत १५ आइतबार

सरकारी निवास बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन

kharibot

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् ।

काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा बालेन पुजा गरेर प्रवेश गरेका हुन् ।  निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकी थिइन् ।

यसअघि प्रधानमन्त्री शाहले शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेर मन्त्रिपरिषद्को पहिलो बैठक गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै