Skip This
  • २०८२ चैत ९ सोमबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ । 

केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आज बैठक बिहान ८: ३० बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

यसअघि शुक्रबारदेखि उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा शुरु भएको बैठकमा शर्माले हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । बैठकमा बोल्ने सबैले सभापति थापाको राजीनामा स्वीकृत गर्न नहुने र चुनावमा हारको कारण सभापति नभएको तर्क गरेका छन् ।  

बैठकले पेश गरिएका प्रस्ताव पारित गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै