• २०८३ जेठ २८ बिहीबार

प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

प्रधानमन्त्री कार्कीले गरिन् जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

जनकपुरधाम  । प्रधानमन्त्री सुशीला कार्की जनकपुरधाम पुगेकी छन् । सत्ता छोड्नुअघि देश दौडाहामा रहेकी प्रधानमन्त्री कार्कीले आज जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेकी छन् ।

यसअघि विहिबार प्रधानमन्त्री कार्कीले कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरेकी थिइन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै