• २०८३ बैशाख २० आइतबार

इजरायली आक्रमणमा लेबनानमा ६८७ जनाले गुमाए ज्यान

इजरायली आक्रमणमा लेबनानमा ६८७ जनाले गुमाए ज्यान

काठमाडौँ । लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ६८७ पुगेको छ।

लेबनानका सूचना मन्त्री पाउल मोरकोसले बिहीबार उक्त जानकारी दिएका हुन् । उनका अनुसार मृत्यु हुनेमध्ये ९८ जना बालबालिका रहेका छन् ।

आक्रमणका क्रममा १५ जना चिकित्सक तथा उद्धारकर्मीको पनि ज्यान गएको जनाइएको छ । साथै घटनामा ४५ जना घाइते भएका छन् ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण शुरु गरेपछि लेबनानमा रहेका हिजबुल्लाह समुहले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले लेबनानमा भिषण आक्रमण गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै