• २०८३ बैशाख ४ शुक्रबार

प्यूठानमा काँग्रेसका डा. पोखरेलको अग्रता कायमै

प्यूठानमा काँग्रेसका डा. पोखरेलको अग्रता कायमै

काठमाडौँ । प्यूठानमा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्द राज पोखरेलले अग्रता कायमै राखेका छन् ।

मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका पोखरेलले साँझ ६ बजेसम्म ३८८९ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका सुशान्त वैदिकले २९८७ मत प्राप्त गरेका छन् भने एमालेका सुर्य थापाले १५२६ मत पाएका छन् । त्यस्तै नेकपाका कृष्णध्वज खड्काले ९८५ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले ८२७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै