• २०८३ बैशाख २४ बिहीबार

मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी

मुस्ताङबाट काँग्रेसका योगेश गौचन थकाली विजयी

काठमाडौँ ।  नेपाली काँग्रेसले मुस्ताङबाट जितको शुरुवात गरेको छ । मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् ।

गौचनले ३ हजार ३०७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रधार डादु विष्टले १८०६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै