• २०८३ बैशाख १८ शुक्रबार

नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडी

नेमकिपाको किल्ला भक्तपुर- १ मा रास्वपा अगाडी

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीको किल्ला मानिएको भक्तपुर- १ मा रास्वपाले अग्रता लिइरहेको छ ।

यस क्षेत्रमा रास्वपाका रूकेश रंजितले ६ हजार ६७२ मत प्राप्त गर्दै अगाडी रहेका छन् । उनलाई नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ३ हजार ४६३ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

त्यस्तै काँग्रेसका किरण न्यौपानेले ११३२ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै