• २०८३ बैशाख २३ बुधबार

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

हस्ताक्षर नभएको मतपत्र भेटिएपछि स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

काठमाडौं । स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकिएको छ । स्याङ्जा वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको हो ।

मतपत्रमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर हुनुपर्नेआमा नगरेको पाइए पछि मतदान प्रक्रिया रोकिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले हाल सर्बदलीय बैठक गरिरहेको र छिट्टै सहमति गरेर मतदान सुचारु गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै