• २०८३ बैशाख ८ मंगलबार

दक्षिण अफ्रीकाले टस जित्यो, भारतले पहिला बलिङ गर्ने

दक्षिण अफ्रीकाले टस जित्यो, भारतले पहिला बलिङ गर्ने

काठमाडौँ । जारी आईसीसी टी- २० विश्वकप २०२६ अन्तर्गत सुपर आठ अन्तर्गत आज भारत र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने यस खेलमा दक्षिण अफ्रिकाले टस जितेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै भारतले पहिला बलिङ गर्ने भएको छ ।

प्लेइङ ११ : 

भारत:  इशान किशन (विकेटकिपर), अभिषेक शर्मा, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, वाशिंगटन सुन्दर, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह ।

दक्षिण अफ्रिका: एडेन मार्कराम (कप्तान), क्विन्टन डे कक (विकेटकिपर), रायन रिकेल्टन, डेवाल्ड ब्रेभिस, ट्रिस्टन स्टब्स, डेभिड मिलर, मार्को जानसेन, कोर्बिंन बोच, केशव महाराज, कागिसो रबाडा र लुंगी एंगीडी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै