• २०८२ माघ २६ सोमबार

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

kharibot

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको ३ हजार ७ सयले बढेर तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २  लाख ८६ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर तोलाको ५३३५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५ हजार २ सयमा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै