Skip This
  • २०८२ चैत ९ सोमबार

एनपीएल फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिला बलिङ गर्ने

kharibot

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै लुम्बिनी लायन्सले पहिला बलिङ गर्ने भएको छ । 

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै