• २०८२ कार्तिक २५ मंगलबार

लिङ्देन र थापाबीच भेटवार्ता

kharibot

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच महत्त्वपूर्ण भेटघाट भएको छ ।

मंगलबार भएको भेटवार्तामा दुवै दलबीच एकताको प्रयासस्वरूप यो भेटवार्ता भएको बताइएको छ ।

राप्रपा नेपालका अध्यक्ष थापा पछिल्लो केहि समयदेखि नै एकतामा जोड दिदै आएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले पनि विचार मिल्ने शक्तिहरु एक हुनुपर्नेमा जोड दिदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै