• २०८२ कार्तिक २६ बुधबार

१२ बर्षिय नाबालकलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने रामचन्द्र ढुङ्गानालाई प्रहीले पक्राउ गरेको छ । 

रामचन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै