• २०८२ भदौ ३१ मंगलबार

आज सुनचाँदीको मुल्य कति छ ?

kharibot

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ  भने चाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुन तोलाको ५ सयले घटेर तोलाको २ लाख १४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख १४ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार पनि चाँदी तोलाको २५०५ मा कारोबार भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै