• २०८३ असार ९ मंगलबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ११ बजेर २३ मिनेट जादा सिन्धुपाल्चोकको तालरामारांग केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै