• २०८३ भदौ २५ बिहीबार

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा सहभागी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

आजदेखि शुरु भएको सिखर सम्मेलनमा प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा सम्बोधन गर्ने तालिका रहेको छ ।

सन् २००१ मा स्थापना गरिएको शाङ्घाई सहयोग संगठन (एससिओ) को नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै