• २०८२ कार्तिक २८ शुक्रबार

प्रधानमन्त्री ओली आज धनुषा र महोत्तरी जादै

kharibot

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरी जाने भएका छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली आज साढे ११ बजे धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भएका हुन् । 

त्यस अघि प्रधानमन्त्रीले आज पुल्चोकमा हुने डिजिटल नेपाल कन्ल्क्लेभ संवादको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै