• २०८२ कार्तिक २५ मंगलबार

पर्वतको बेनी मालढुङगा सडक पूर्ण रुपमा अवरुद्ध

kharibot

पर्बत । पर्वतको बेनी मालढुङगा सडकमा भिषण पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध भएको छ । 

बुधबार साँझ पर्वतको जलजला गाउँपालिका-७ केरावारीस्थित वेनि मालढुङगा सडक खण्डमा माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसि सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै