• २०८२ कार्तिक २५ मंगलबार

हेवाखोलाको बाढीले डाईभर्सनमा क्षति, मेची राजमार्ग अवरुद्ध

kharibot

पाँचथर । पाँचथरको हेवाखोलामा बाढी आउदा मेची राजमार्ग अवरुद्ध भएको छ ।

गएराती पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवाखोलामा बाढी आई डाईभर्सनमा क्षति पुर्‍याउदा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै