• २०८३ असार ११ बिहीबार

गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सूचारु

गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सूचारु

बुटवल । गोरुसिङगे-सन्धिखर्क सडक एकतर्फी सूचारु भएको छ  ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका-२ सितापुर र शितगंगा-३ बर्बोटस्थित गोरुसिङगे-सन्धिखर्क सडक खण्डमा खसेको पहिरो इलाका प्रहरी कार्यालय ठाडाको टिमले एकतर्फी सुचारु गरेको जानकारी दिएको छ ।

बर्षातको समयमा बाढी र पहिरोको सम्भावना हुने भएकाले सतर्क भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै