• २०८३ असार १२ शुक्रबार

सन्धिखर्क-गोरुसिंगे सडकखण्ड अवरुद्ध

सन्धिखर्क-गोरुसिंगे सडकखण्ड अवरुद्ध

बुटवल । सन्धिखर्क-गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको छ । 

मंगलबार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका-२ सितापुरस्थित सडक खण्डमा पहिरो झरी सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस सडक खण्डमा यस अघि सोमबार साँझ घुम्ती नजिकै सडकमाथि बाट लेदोसहितको पहिरो झरी सडक अवरुद्ध भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै