• २०८३ जेठ २१ बिहीबार

पूर्वप्रदेश प्रमुख राजेश अहिराज पक्राउ

पूर्वप्रदेश प्रमुख  राजेश अहिराज पक्राउ

काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् ।

प्रहरीले अहिराजलाई आइतबार काठमाडौँबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि अहिराज गत बैशाखदेखि फरार थिए । उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै