• २०८३ बैशाख २९ मंगलबार

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

अवरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

विराटनगर । पहिरोले अवरुद्ध रहेको ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग सुचारु भएको छ । सडक डिभिजन हर्कपुर, ओखलढुंगाका अनुसार पहिरो हटाएपछि सडक सुचारु भएको छ ।

आइतबार बिहान ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका- ७ स्कूल डाँडास्थित सिद्धिचरण लोकमार्गमा पहिरो आई सडक  पुर्णरुपमा अवरुद्ध भएको थियो । 

सडक डिभिजन हर्कपुर, ओखलढुंगा , सिद्धिचरण नगरपालिका, र प्रहरी सँगको समन्वयमा सडक पुनः सञ्चालनमा आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै