• २०८२ कार्तिक २५ मंगलबार

हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध

kharibot

फाइल तस्बीर

पाँचथर । पाँचथरको हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध भएको छ ।

पाँचथरको फिदिम नगरपालिका- ४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवा खोलामा बाढी आई डाईभर्सन बगाउँदा मेची राजमार्ग  पुर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै