• २०८३ बैशाख २९ मंगलबार

बागलुङको मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध

बागलुङको मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अवरुद्ध

फाइल तस्बीर

बागलुङ । बागलुङको भैसीघाटस्थित मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलबारदिउसो बागलुङको ढोरपाटन नगरपालिका-२ भैसीघाटस्थित मध्य पहाडी लोकमार्गमा सडकमाथिबाट सुख्खा पहिरो खसी उक्त सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडकको अवरोध खुलाउने प्रयास गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै