• २०८३ बैशाख २९ मंगलबार

ओखलढुंगाको सिद्धिचरण लोकमार्ग पुर्णरुपमा अवरुद्ध

ओखलढुंगाको सिद्धिचरण लोकमार्ग पुर्णरुपमा अवरुद्ध

विराटनगर । ओखलढुंगाको सिद्धिचरण लोकमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । 

गएराती ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ र ७ को सिमाना सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी, ढुंगा माथिबाट आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डिभिजन सडक कार्यालयको एक्साभेटरले सडक मर्मतको काम गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै