• २०८३ असार ११ बिहीबार

गोरुसिंगे सन्धिखर्क सडक खण्ड अवरुद्ध

गोरुसिंगे सन्धिखर्क सडक खण्ड अवरुद्ध

बुटवल । अर्घाखाँचीको गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्ड पहिरोको कारण  पूर्णरुपमा अवरुद्ध भएको छ ।

बुधबार बिहान अर्घाखाँचीको कोन्द्रस्थित गोरुसिंगे सन्धिखर्क मुख्य सडकखण्डमा अविरल वर्षाको कारण पहिरो सहित रुख झरी बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक अवरोध खुलाउने पहल गरिरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै