• २०८३ जेठ २८ बिहीबार

प्रधानमन्त्री ओली जनकपुरधाममा

प्रधानमन्त्री ओली जनकपुरधाममा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम पुगेका छन् ।

राजर्षि जनक विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली मंगलबार जनकपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वागत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै