• २०८३ जेठ ६ बुधबार

रासायनिक मलको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन

रासायनिक मलको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले रासायनिक मल आपूर्तिको मात्रा बढाएर ६ लाख टन पुर्‍याउने भएको बताएका छन् ।

अर्थमन्त्री पौडेलले रासायनिक मलमा रहेको अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको बताएछन् । साथै मल उद्योग स्थापनाका लागि लगानी बोर्ड आवश्यक तयारी भइरहेको पनि उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै