• २०८२ जेठ ५ सोमबार

भारत- पाकिस्तान तनाव- जारी आइपिएल अनिश्चितकालका लागि स्थगित

kharibot

काठमाडौँ । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण जारी इण्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ मिति घोषणा गरेको छैन । आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो ।

भारतीय समाचार एजेन्सी पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै आइपिएल स्थगित भएको जानकारी दिएको हो । 

विहिबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपाची हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदाहुदै रोकेर रद्ध गरिएको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै