• २०८३ भदौ २८ आइतबार

उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त चौथाईवाले, गगन थापासँग लन्च मिटिंग

उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त चौथाईवाले, गगन थापासँग लन्च मिटिंग

काठमाडौँ । काठमाडौँमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेका छन् ।

चौथाइवालेले विहिबार अपराहन्न कांग्रेस महामन्त्री गगन थापासँग लन्च मिटिंग गरेका छन्  ।  

चौथैवालेले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता उदय शमशेर राणा, डा. शेखर कोइराला, डा. प्रकाशशरण महत, माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए  ।

त्यस्तै उनले बुधबार गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेका थिए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै