• २०८३ भदौ १० बुधबार

अस्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा पदक विजेताहरुलाई सम्मान

अस्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा पदक विजेताहरुलाई सम्मान

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अस्ट्रेलियन ओपन कराते च्याम्पियनशिपमा विजेता खेलाडीहरुलार्इं बधाई दिदै सम्मान गरेको छ ।

परिषद्का सदस्य सचिव टंकलाल घिसिङले च्याम्पियनशिपमा स्वर्ण  पदक विजेता एरिका गुरुङ सहितका खेलाडीहरुलाई बधाई दिएका हुन् । च्याम्पियनशिपमा सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा र बर्ष बुढामगरले कास्य पदक जितेका थिए । प्रतियोगिता गत चैत २२ देखि २४ गते सम्म अस्ट्रेलियका सिड्नीमा भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै