• २०८१ बैशाख १६ आइतबार

सनी लियोनीको जीवनी वेभ सिरिजमा, ट्रेलर सार्वजनिक 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सनी लियोनीको जीवनीमा आधारित वेभ सिरिजको ट्रेलर सार्वजनिक भएको छ । 

पोर्न फिल्म उद्योगबाट बलिवुडमा आएर स्थापित भएकी सनी लियोनिको करनजित कौरबाट कसरी सनी लियोनि बनिन् भन्ने यस वेभ सिरिजमा देखाइएको बताइएको छ । 
वेभ सिरिजको नाम करणजित कौर- द अन्तोल्ड स्टोरी अफ सनी लियोन राखिएको छ । 

यस वेभ सिरिजमा सनी लियोनीले आफै अभिंय गरेकी छन् । वेभ सिरिजमा सनी लियोनी एक साधारण युवतीबाट कसरी पुर्ण स्टार हुदै बलिवुडमा स्थापित भईन भन्ने देखाइएको छ ।

यस वेभ सिरिजमा सनी लियोनीको जीवनका कैयौ कुराको खुलासा हुने बताइएको छ । उनले पझिलो पटक ११ बर्षको उमेरमा कुनै केटालाई किस गरेको र १६ बर्षको उमेरमा आफ्नो भर्जिनिटि गुमाएको यस वेभ सिरिजमा देखाइदै छ ।

उनले पोर्न उद्योग छोडेर बलिवुडमा आउदा पाएको अपमान र माया दुवैलाई यस वेभ सिरिजबाट देखाउन खोजिएको छ । वेभ सिरिज यहि जुलाई १६ मा रिलिज हुदै छ । 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै