• २०८१ कार्तिक १४ बुधबार

मन्त्रिपरिषदको बैठकका निर्णय सार्बजनिक

kharibot

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले हरिप्रसाद रिजालको अध्यक्षतामा भुमि समस्या समाधान आयोग गठन गरेको छ । 

मन्त्रिपरिषदको बैठकका निर्णयहरु: 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै