• २०८१ कार्तिक १ बिहीबार

साफ महिला च्याम्पियनसिप: पहिलो हाफमा भारत ४-१ ले अगाडी

kharibot

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच जारी रहेको छ ।

खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको छ । भारतकालागि डांगमेई ग्रेसले दुई गोल गरेकी छन् भने मनिषा कल्याण र बाला देवीले एक एक गोल गरेका छन् । त्यस्तै पाकिस्तानकी सुहा हिरानीले एक गोल पेनाल्टी मार्फत गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै