• २०८१ कार्तिक १ बिहीबार

बुद्ध एयरको विमानमा प्राविधिक समस्या, काठमाडौंमा सुरक्षित अवतरण

kharibot

काठमाडौँ । बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।

विहिबार बिहान उडान नम्बर १०० मा रहेको बिमानको दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले यस बारेमा जानकारी दिदै भनेको छ- आज बिहान उडान नं 100, जहाज 9N-AJS मा दायाँ ईन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरि काठमाडौं  विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ । हाम्रो प्राविधिक टाेलिले जहाजकाे चेकजाँच गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै