• २०८१ असोज २९ मंगलबार

खोटाङको कुबिन्डे केन्द्रबिन्दु भएर भूकम्प

kharibot

खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमवार राति १० बजेर ३२ मिनेट जादा कुबिन्डे भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै