• २०८१ असोज १८ शुक्रबार

बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पर्काउ गरेको हो । उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै