• २०८१ असोज १८ शुक्रबार

हात्तीको आक्रमणबाट माउतेको मृत्यु 

kharibot

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । 

सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।

निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार जग्दुका साथमा रहेका अर्को एक जना भने भागेर बाँच्न सफल भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै