• २०८१ असोज १७ बिहीबार

पूर्णिमासम्म सर्वोच्चमा विदा, बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ हुने

kharibot

काठमाडौं । सर्वोच्च अदालतमा आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालले जानकारी दिएको छ ।

बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक विहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने सर्वोच्चले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै