• २०८१ असोज १५ मंगलबार

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने आशंकामा तीनजना पक्राउ

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना युवा पक्राउ परेका छन् ।

प्रधानमन्त्री ओली अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई आज स्वदेश फर्किएका थिए । सोही क्रममा तीन युवालाई विरोध प्रदर्शन वा कालो झण्डा देखाउन सक्ने आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले विमानस्थलको प्रवेशद्वारबाट ती युवाहरूलाई नियन्त्रणमा लिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै